Sansar News- Online for Global Nepali

मुम्बईले आज हैदरावादको सामना गदैँ, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

संसार न्यूज़
३ दिन पहिले
मुम्बईले आज हैदरावादको सामना गदैँ, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

२१ वैशाख, काठमाडौँ । आईपिएलमा आज मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादको सामना गर्न गईरहेको छ । यस सिजनमा मुम्बई र हैदरावाद बिच भएको पहिलो खेलमा मुम्बईले १३ रनले जित हासिल गरेको थियो ।

आईपिएलमा भने यी दुई टिम बिच अहिलेसम्म १७ खेल भएको छ जसमा मुम्बईले ९ खेलमा जित हासिल गरेको छ भने हैदरावादले ८ खेलमा जित हासिल गरेको छ । यस सिजनमा हैदरावादले खराब प्रदर्शन गरिरहेको छ । हैदरावाले ७ खेल्दाँ १ खेलमा मात्र जित हासिल गरेको छ भने मुम्बई इन्डियन्स ७ खेल खेल्दाँ ४ खेलमा जित हासिल गरेको छ ।

हैदरावादले आजको खेलमा १ परिवर्तन गर्ने सम्भावना छ । आजको खेलमा अलराउण्डर मोहम्मद नविको स्थानमा वेस्टइंडिजका जेशन होल्डरले मौका पाउन सक्छन । लगातार दुई खेल जितेको मुम्बईले भने आफ्नो प्लेइङ्ग-११ मा परिवर्तन गर्ने सम्भावना निकै कम रहेको छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

मुम्बईको सम्भावित प्लेइङ्ग-११
क्विन्टन डि कक, रोहित शर्मा, सूर्यकुमार यादव, किरोन पोलार्ड, क्रुणाल पांड्या, हार्दिक पांड्या, जेम्स नीशम, राहुल चहर, धवल कुलकर्णी, ट्रेंट बोल्ट, जसप्रीत बुमराह ।

हैदरावादको सम्भावित प्लेइङ्ग-११
जोनी बेयरस्टो, मनीष पाण्डे, केन विलियमसन, विजय शंकर, केदार जाधव, जेसन होल्डर मोहम्मद नबी, अब्दुल सामद, रशीद खान, भुवनेश्वर कुमार, खलील अहमद, सन्दीप शर्मा ।

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ४ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…