Sansar News- Online for Global Nepali

रुपन्देहीको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

संसार न्यूज़
३ महिना पहिले
रुपन्देहीको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

२१ बैशाख, रुपन्देही । रुपन्देहीको कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

वाणगंगा ७ कपिलवस्तु निवासी ३९ वर्षीय पुरुषको आज बिहान ५ः४० मा उपचारका क्रममा मृत्यु भएको हो ।

बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमै उपचार गराइरहेका उनमा ज्वरो तथा श्वास प्रश्वासमा समस्या देखिएको थियो ।

May be an image of text that says 'प.सं. २०७७/ ০৩5 ०७৭-ሂ४०२०१ प्रदेश सरकार लुम्बिनी स्वास्थ्य जनसडख्या मन्त्ालय निर्देशनालय लुम्विनी प्रादेशिक अस्पताल नेपाल फयाक्स ०७৭-४४१२5२ :-Izhospital@gmail.com www.lphospital.gov.np च.न ০७৭-ሂ૪૧२૦૦ रकार मिति २०७६/ प्रेस बिज्ञप्ती बाणगंगा ७ कपिलवस्तु निवासी ३९ वर्षीय पुरुष मिति मा कोभिड-१९ पोजिटिभ रिपोर्ट आई मिति २०७६ गते देखी नै यस लुम्विनी प्रादेशिक अस्पतालद्धारा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना हुनु भएको, निजमा ज्वरो स्वासप्रश्वासमा समस्या भई उपचारको कममा २०७६ 0৭ २१ गते विहान ५:४० वजे मृत्यु भएको व्यहोरा जानकारी गराउछौ। निजको मृत्यु प्रति यस लुम्विनी प्रादेशिक अस्पताल परिवार दुख व्यक्त गर्दे शोकाकुल प्रति हार्दिक समवेदना व्यक्त गर्दछ Bul डा.विष्णु गौतम सूचना अधिकारी सूचना अधिकारी'

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती २ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? २ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…