back

आईसीसीको टेस्ट वरियतामा रिषभ पंतको छलाङ, बने यो उपलब्धि हासिल गर्ने पहिलो भारतीय खेलाडी

वि.सं.२०७८ वैशाख २४ शुक्रवार

144 

shares
NTC AD
Global IME AD

२४ वैशाख, काठमाडौँ । अन्तारष्ट्रिय क्रिकेट परिषद आईसीसीको टेस्ट बरियतामा रिषभ पंतले छलाङ लगाएका छन । उनी टेस्ट वरियताको छैठौँ स्थानमा उक्लिएका छन ।

अष्ट्रेलिया र इंल्याण्ड विरुद्धको श्रृखलामा उत्कृष्ट प्रदर्शन गरेकै कारणले गर्दा रिषभ पंतको वरियतामा सुधार आएको हो । भारतका लागि विकेट-किपर ब्याटसम्यानमा रुपमा आईसीसी टेस्ट वरियताको शिर्ष १० पर्न सफल उनी पहिलो खेलाडी पनि बेनका छन ।

आईसीसी टेस्ट वरियताको शिर्ष स्थानमा न्यूजिल्याण्डका केन विलियमसन रहेका छन भने दोस्रो र तेस्रो स्थानमा अष्ट्रेलियाका स्टिवन स्मिथ र मार्नश लबुेशन रहेका छन । त्यसैगरी चौथौँ र पाँचौ स्थानमा जो रुट र विराट कोहली रहेका छन ।

छैठौँ स्थानमा रिषभ पंत सहित भारतका रोहित शर्मा र न्यूजिल्याण्डका हेन्री निकोल्स रहेका छन । यी तिनै खेलाडीसँग ७४७ अकं रहेको छ । पाकिस्तानका बारब आजम भने ३ स्थान गुमाउदैँ सातौँ स्थानमा झरेका छन ।

वि.सं.२०७८ वैशाख २४ शुक्रवार ११:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...