Sansar News- Online for Global Nepali

सुनको मूल्य एकैदिन ११०० रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको ?

संसार न्यूज़
१ महिना पहिले
सुनको मूल्य एकैदिन ११०० रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको ?

२४ वैशाख, काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ ११ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ७ सय रुपैयाँ, तेजावी ९१ हजार २ सय रुपैयाँ निर्धारण भएकाे छ ।

सुनसँगै शुक्रबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले उकालो लाग्दैँ प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…