back

सूर्या लाइफ इन्स्योरेन्सको १० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०७८ वैशाख २४ शुक्रवार

138 

shares
NTC AD
Global IME AD

२४ वैशाख, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको छ । नेप्सेका अनुसार सूर्या लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

वि.सं.२०७८ वैशाख २४ शुक्रवार १३:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...