Sansar News- Online for Global Nepali

पार्टी जोगाउन गण्डकी प्रदेशका ११ एमाले जिल्ला अध्यक्षको आग्रह

संसार न्यूज़
१ महिना पहिले
पार्टी जोगाउन गण्डकी प्रदेशका ११ एमाले जिल्ला अध्यक्षको आग्रह

वैशाख २४, काठमाडाैं । पार्टी एकता जोगाउन भन्दै नेकपा(एमाले) गण्डकी प्रदेश अन्र्तगतका ११ जना जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा नेकपा (एमाले) गतिशिल पार्टी र नेपाल कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको दाबी गर्दै पार्टीभित्र लामो समदेखि देखिएको अन्र्तसंघर्षले पार्टीलाई क्षती पुर्याएको उल्लेख गरिएको छ ।

कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्यमान्यता र जनता प्रतिको जवाफदेयितालाई आत्मसात गर्दै जिल्ला अध्यक्षहरुले पार्टीलाई बचाउन नेतृत्वलाई आग्रह गरेका छन् ।

यस्ताे छ विज्ञप्ति

No description available.

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…