back

झापामा वाईसिएल गतिबिधि तिब्र, ३ हजार सदस्यता बितरण

वि.सं.२०७८ वैशाख २४ शुक्रवार

189 

shares
NTC AD
Global IME AD

२३ वैशाख, झापा। वाईसिएलले झापामा आफ्नो गतिबिधि तिब्र पारेको छ । वाईसिएलका झापा संयोजक दधि रिमालका अनुसार संगठन निर्माण र सदस्यता बितरणलाई तिब्रता दिएको हो ।

बिगत ४ बर्षदेखि  निदाएको संगठनलाइ पुनर संगठित गर्दै व्युँझाइएको रिमाले जानकारी दिए ।

अहिले झापाका १५ वटा स्थानिय तह मध्ये १४ वटाका वाईसिएल भेला सम्पन्न भएको रिमालले बताए । संगठन निर्माण भएका सबै नगरपलिकाहरुमा ४१ सदस्य तथा गाउँपालिकाहरुमा ३५ सदस्य संगठन निर्माण भएका छन् । एउटामा भने भेला आयोजक समिति गठन गरिएको छ । संगठन निर्माणबाट ११३५ जाना संगठित भएको रिमालले संसार न्युजलाई जानकारी दिए ।

वाईसिएलले फुड बैंकको स्थापना साथै कोरोना संक्रमित उद्धारको लागि निशुल्क एम्बुलेन्स सेवा सुरुगर्ने तयारी गरिरहेको उनले बताए ।

वाइसिइलले सामाजिक चेतना मुलक कार्यक्रम, प्रशिक्षण मुलक कार्यक्रम , कालाबजारी लगायतका बिकृति बिरूद्ध खबरदारी अभियानलाई पनि संगठन निर्माणसंगै तिब्रता दिइएको छ ।

कोरोना महामारीको समयमा १५ वटै स्थानिय तहमा मास्क लगाओै अभियान सञ्चालन गरिएको तथा जिल्लाभरी १० हजार मास्क बितरण गरिएको संयोजक रिमालले बताए । वाईसिएलले फुड बैंकको स्थापना साथै कोरोना संक्रमित उद्धारको लागि निशुल्क एम्बुलेन्स सेवा सुरुगर्ने तयारी गरिरहेको उनले बताए । त्यस्तै ट्राफिक प्रहरीलाई मास्क सेनिटाईजर हस्तान्तरण कार्यक्रम पनि गर्न लागिएको छ ।

वि.सं.२०७८ वैशाख २४ शुक्रवार १६:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...