Sansar News- Online for Global Nepali

कोभीड उपचारका लागी नवनिर्मित घर निशुल्क उपलब्ध गराउने भुसालको घोषणा

संसार न्यूज़
१ महिना पहिले
कोभीड उपचारका लागी नवनिर्मित घर निशुल्क उपलब्ध गराउने भुसालको घोषणा

बिहादी पर्वत । कोभिड १९ को उपचारका लागी बिहादीमा १० कोठे घर उपलब्ध गराउने घोषणा गरीएको छ ।
गण्डकी प्रदेश पर्वत जिल्लाको बिहादी गाउपालिका निवासी रिषीराम भुसालले सो प्रयोजनका लागी नवनिर्मित १० कोठे घर निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन ।

सो पालिकामा ६८ परीक्षण गरीएका मध्ये २५ जनालाइ कोरोना पोजिटिभ देखीएको संदर्भमा संभावित भयावहलाइ ख्याल गरेर सो घोषणा गरीएको भुसालले संसारन्युजलाइ बताएका छन ।
नेकपा (माओवादी केन्द्र) पर्वतको सचिवालय सदस्य साथै कृषि अभियन्ताका रुपमा स्थापित भुसालले सामाजिक संजाल मार्फत सो घोषणा गरेका हुन । उनको घोषणाको आधारमा पालिकाले औपचारीक निर्णय गरीनसकेको भएपनि भुसाललाइ मानवीय कामका लागी धन्यवाद दिनेहरु बढिरहेका छन ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…