Sansar News- Nepal's Fast Khabar Online News Portal

पार्देको पानी अभियानमा पन्तले सहयोग गर्ने

संसार न्यूज़
४ वर्ष पहिले
पार्देको पानी अभियानमा पन्तले सहयोग गर्ने

kumarpant

दाङको लक्ष्मीपुर गाविस सुनपुरमा चलिरहेको करोड पानी अभियानको लागि एनआरएन  उपाध्यक्ष कुमार पन्तले २०० युरो अर्थात् नेपाली २५ हजार नेपाली सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

एक्काइसौ शताब्दीमा रित्तो गाग्री बोकेर एक गाग्री पानी लिन घन्टौ हिड्ने अवस्थाको अन्त्य हुनु जरुरी छ भन्दै पन्तले सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पन्तले सो रकम दिने प्रतिबद्धता गरेसँगै पानी अभियान कर्ता मित्र लाल पार्दे आफ्नो फेसबूकमा लेख्छन् ‘जब सम्म पानी अभियानको शुरुवाती गाउँ ८०० परिवारको लागि घर घर धारो हुने सुनिश्चितता हुदैन तबसम्म म कराइरहनेछु । चिच्याइरहनेछु ।
नेपाली माटोको पबित्र बिजय,नेपाली गाउहरुको पबित्र बिजय एक दिन हुनेछ । तिर्खाउनु भएका बुवा आमाहरुले घाटी भिजाउने, भोटी भिजाउने पानी पाउनु हुनेछ । हरेक घरमा धारो होस , हरेक गाउँमा सिचाई होस जय पानी अभियान ।’

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…