back

जिल्ला अस्पताल गोरखाले माग्यो करारमा नर्स, लगायतका कर्मचारी

वि.सं.२०७८ जेठ ५ बुधवार

135 

shares
NTC AD
Global IME AD

५ जेठ, काठमाडौं । जिल्ला अस्पताल गोरखाले करारमा कर्मचारीको माग गरेको छ ।

जिल्ला अस्पतालले कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न पदमा कर्मचारीको अवस्यकता परेकाले २०७७\७८ को मसान्तसम्मका लागि करारमा कर्मचारीको माग गरेको हो ।
अस्पतालका अनुसार स्टाफ नर्स १२, हेल्थ असिस्टेन ५, रेडियोग्राफर २, ऐनेस्थेसिया सहायक १, बायोमेडिकल टेक्निसियन १, ल्याव टेक्निसियन १, फार्मेसी सहायक २ र कार्यालय सहयोगी ५ जना आव्हान गरेको हो ।

अस्पतालद्धारा सोमबार जारी अनुसार इच्छुक व्यक्तिले एकसाताभित्र आवेदन दिन सकिनेछ ।

No photo description available.

वि.सं.२०७८ जेठ ५ बुधवार १५:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को...

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा...

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

काठमाडाैं । ‘विद्यालय शिक्षा विधेयक–२०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी...

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

गलेश्वर (म्याग्दी) । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर...