Sansar News- Online for Global Nepali

कविताः युद्ध

तुलसी छेत्री, दुलियाजान, असम भारत
१ हप्ता पहिले
कविताः युद्ध

कति अनौठो समयचक्र घुम्दैछ
वर्तमान समय अनुकूल कहाँ छ
चौतर्फ मृत्युको कङ्कला आवाज
बुलन्द छ, दिनदिनै समाचारहरुमा पनि
देख्न सुन पाउँदा मनै उचाट लागेर
आउँछ हतास हुने गर्छ, के गर्नु

मन मस्तिष्क निःशब्द छ,
सङ्गलो पानी जस्तो बगीरहने
जीवन हाम्रो अहिले एउटा सिमित
परिधिभित्र आबद्ध एउटा घेराभित्र
गुम्सिनु परेको, कति टीठलाग्दो जीवन

तापनि आशावादी हामी हाम्रो
एउटा आशाको दियो भने जलेको
छ सेरोफेरो !

भोलिको प्रभातलाई पर्खेर बसेका
हामी आशावादी सुर्यदेवले निश्चय
विकासको किरण बोकेर ल्याउने
छन् र उदाउने छन् भोलीको,
विजाणु मुक्त आशाको रवि !


इच्छा आकांक्षाहरुमा भएको
फितलो रङ्ग पुनः गाढा हुनेछन्
आउँदो पीढीले रचनेछन् नयाँ
इतिहास हतियार बिना लडेको
एउटा युद्धको !!!

 

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…