Sansar News- Online for Global Nepali

गौर नगरपालिका वडा नं १ को कोरोना विरुद्धको खोप लगाउन जाने बारे सूचना

संसार न्यूज़
६ दिन पहिले
गौर नगरपालिका वडा नं १ को कोरोना विरुद्धको खोप लगाउन जाने बारे सूचना

२६ जेठ, काठमाडौं । गौर नगरपालिका १ नं.वडा कार्यालयले आफ्ना वडावासीलाई खोप लगाउन जानेबारे अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

वडाले बुधबार एक सूचना जारी गर्दै यहि जेठ २६,२७ र २८ गते (तीनदिन) वडामा रहेका ६२,६३ र ६४ वर्षीय उमेर समुहलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन जान अनुरोध गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय गौर रौतहटमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप लगाइने हुँदा आ–आफ्नो नागरिकताको प्रमाणपत्र लिई खोप लगाउन जान वडावासीलाई अनुरोध गरिएको हो ।

 

No description available.

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…