Sansar News- Online for Global Nepali

न्यूजिल्याण्डलाई ठूलो झट्का, दोस्रो टेस्टबाट बाहिरिए केन विलियमसन

संसार न्यूज़
५ दिन पहिले
न्यूजिल्याण्डलाई ठूलो झट्का, दोस्रो टेस्टबाट बाहिरिए केन विलियमसन

२७ जेठ, काठमाडौँ । न्यूजिल्याण्ड क्रिकेट टिमलाई इंल्याण्ड विरुद्धको दोस्रो टेस्ट अगाडी ठूलो झट्का लागेको छ । टिमका कप्तान केन विलियमसन दोस्रो टेस्टबाट बाहिरिएका हुन ।

न्यूजिल्याण्ड क्रिकेट र्बोडले ट्वीटरबाट ट्वीट गर्दै कप्तान केन विलियमसन चोटको कारणले दोस्रो टेस्टबाट बाहिरिएको जानकारी दिएको हो ।


न्यूजिल्याण्ड र्बोडको अनुसार उनी भारत विरुद्धको आईसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलका लागि उपलब्ध रहने छन । दोस्रो टेस्टमा विलियमसनको स्थानमा टम लेथनले कप्तानी गर्ने छन ।

न्यूजिल्याण्ड रइंल्याण्ड बिचको दोस्रो टेस्ट आज नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…