Sansar News- Online for Global Nepali

रैराङ हाइड्रोको संस्थापक शेयर फुकुवा, साधारण शेयर सरह किनबेच गर्न मिल्ने

संसार न्यूज़
५ दिन पहिले
रैराङ हाइड्रोको संस्थापक शेयर फुकुवा, साधारण शेयर सरह किनबेच गर्न मिल्ने

२७ जेठ, काठमाडौँ । रैराङ हाइड्रोपावरको संस्थापक शेयर बन्देज फुकुवा भएको छ । कम्पनी सूचना जारि गर्दै आईपिओ बाँडफांड गरेको ३ वर्ष पुरा भएकोले २०७८ साल जेठ २६ गतेदेखि संस्थापक शेयर बन्देज फुकुवा भएको जनाएको हो । यस संगै अब संस्थापक शेयर पनि सर्वसाधारण सरह कारोबार गर्न सकिने छ । कम्पनीले आफ्नो वित्तीय विवरणमा हेरफेर गरेको छ ।

कम्पनीले बैशाख २० गते प्रकाशन गरिएको तेस्रो त्रैमासको वित्तीय वितरणमा नेटवर्थ १०९।०८ हुनु पर्नेमा भुल्वास २०० भएको र ईपीएस ९।१७ हुनु पर्नेमा भुलवस १३।०३ भएकोले सच्याईएको उल्लेख गरेको छ ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…