Sansar News- Online for Global Nepali

प्रदेश २ लोकसेवा आयोगद्धारा विभिन्न सेवामा कर्मचारीको माग (सूचनासहित)

संसार न्यूज़
५ दिन पहिले
प्रदेश २ लोकसेवा आयोगद्धारा विभिन्न सेवामा कर्मचारीको माग (सूचनासहित)

२७ जेठ, काठमाण्डौं । लोकसेवा आयोगको प्रदेश २ को कार्यालयले उपसचिवसहित विभिन्न तहमा कर्मचारीको माग गरेको छ ।

प्रदेश २ को कार्यालयले विहीबार जारी गरेको एक सूचना अनुसार प्रशासन, स्वाथ्य सेवातर्फ तथा अन्य प्राविधिक विषयमा कर्मचारीको माग गरिएको हो । जसमा अप्राविधिकतर्फ ६ अधिकृत, स्वास्थ्य सेवातर्फ १० जना र स्वास्थ्यसेवा बाहेकका सेवातर्फ १२ जना कर्मचारीका लागि विज्ञापन खोलिएको छ । कार्यालयले असार १६ गतेसमम्मको समय सीमा तोकेर कर्मचारी नियुक्तिको आवदेन जारी गरेको हो ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…