Sansar News- Online for Global Nepali

आकाश चोपडाले बनाए आईसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको वेस्ट प्लेइङ्ग-११, कोहली परेन्न टिममा

संसार न्यूज़
५ दिन पहिले
आकाश चोपडाले बनाए आईसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको वेस्ट प्लेइङ्ग-११, कोहली परेन्न टिममा

२७ जेठ, काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्व खेलाडी तथा क्रिकेटर कमेन्टेटर आकाश चोपडाले आएससिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको वेस्ट प्लेइङ्ग-११ चुनेका छन ।

उनले आफ्नो टिमको कप्तान न्यूजिल्याण्डका केन विलियमसनलाई बनाएका छन । उनले आफ्नो प्लेइङ्ग-११ मा अष्ट्रेलियाबाट ३ खेलाडी, भारतबाट ३, इंल्याण्डबाट २, न्यूजिल्याण्ड २ र श्रीलंकाबाट १ खेलाडीलाई टिममा समावेश गरेका छन ।

विराट कोहली, जो रुट, बाबर आहजम, जसप्रीत बुमराह जस्ता केही दिग्गज खेलाडीहरु उनको प्लेइङ्ग ११ मा पर्न असफल भएका छन ।

यस्तो छ आकाश चोपडाको वर्ल्ड टेस्ट च्याम्पियनसिपको वेस्ट प्लेइङ्ग-११ :
रोहित शर्मा (१०३० रन), दिमुथ करुणारत्ने (९९९ रन), स्टिवन स्मिथ (१३४१ रन), मार्नश लबुशेन (१६७५ रन), केन विलियमसन (८१७ रन), वेन स्टोक्स (१३३४ रन, ३४ विकेट), रिषभ पंत (६६२ रन), प्याट कमिन्स (७० विकेट), रविचन्द्र अश्विन (२९५ रन, ६७ विकेट), स्टुअर्ट ब्रड (६९ विकेट), टिम साउथी (५१ विकेट) ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…