Sansar News- Online for Global Nepali

नेप्सेमा सामान्य गिरावट, जलबिद्युत समुह लगानीकर्ताको अकर्षण

संसार न्यूज़
५ दिन पहिले
नेप्सेमा सामान्य गिरावट, जलबिद्युत समुह लगानीकर्ताको अकर्षण

२७ जेठ, काठमाडौं । साताको अन्तिम दिन बिहिबार पनि सेयर कारोबार मापक नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन पनि घटेको नेप्से बिहिबार पनि घटेको हो ।

आज नेप्से १ दशमलब ८० अंकले घटेर २ हजार ९ सय ४४ दशमलब ७८ बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटीभ भने २ दशमलब ५९ अंकले बढेर ५ सय २७ दशमलब ८८ बिन्दुमा पुगेको छ ।

आज जलबिद्युत कम्पनीहरु लगानीकर्ताको रोजाईमा परेका छन् ।

कूल सूचिकृतमध्ये २२० कम्पनीका झण्डै १६ अर्ब १० करोड बराबरका ३ करोड ६ लाख कित्ता सेयर किनबेच भएका छन् । तीको कारोबारमा १ लाख ५५ हजार पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा पाँचथर पावर कम्पनी लगायतका ९० कम्पनीका लगानीकर्ताहरुले कमाउँदा गोर्खा फाईनान्स लगायत ८९ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् भने नारायणी डेभलोपमेन्ट बैंक लगायत ३ कम्पनीको सूचक उस्तै रहेको छ ।

आजको बजारकाे स्थिति

SymbolCurrentChngChng %
2,944.78-1.80-0.06
527.882.590.49
203.82-0.37-0.18
175.210.400.23
SymbolCurrentChngChng %
1,936.22-18.26-0.93
4,715.57121.742.65
2,428.4260.952.57
3,549.38-13.27-0.37
3,054.8786.622.92
104.691.081.05
18,723.73-273.68-1.44
6,174.53-32.95-0.53
5,394.157.340.14
15.730.120.78
15,196.79-48.48-0.32
2,288.19-6.60-0.29
4,137.09-50.82-1.21

श्राेतः नेप्से

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…