Sansar News- Online for Global Nepali

लिम्बू भाषाका अन्वेषक फाइवलीको निधन

संसार न्यूज़
२ हप्ता पहिले
लिम्बू भाषाका अन्वेषक फाइवलीको निधन

५ साउन, झापा । लिम्बू भाषाका अन्वेषक, नवल फाइवली (नरबहादुर लिम्बू)को कोडिभ–१९को सङ्क्रमणबाट मंगलबार निधन भएको छ ।

अर्जुनधारा नगरपालिका–७ मा बस्दै आएका ८१ वर्षीय साहित्यकार फाइवलीलाई स्वास्थ्यमा समस्या देखिएपछि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि सोमबार भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचापका बिरामी थिए ।

बिगत चार दशकदेखि साहित्यिक सिर्जनामा अनवरत सक्रिय उनी खासगरी किरात धर्म दर्शनअन्तर्गत लिम्बू भाषा र साहित्यको विकासमा क्रियाशील थिए ।

फाइबालीले अन्यायको हार (२०३६), संक्षिप्त खस लिम्बु शब्दकोश (२०४९०, किरात ऐतिहासिक सवाइ (२०५०), मुक्पान सुम्(लिम्बु उखान, २०६१) लगायत करिब एक दर्जन कृति प्रकाशित गरेका छन् ।

किरात साहित्य प्रतिष्ठानका पूर्वउपकूलपति फाइवलीका श्रीमती भीमकुमार राई, तीन छोरा र सात छोरी छन् ।

 

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…