Sansar News- Nepal's Fast Khabar Online News Portal

पानी अभियानलाई अष्ट्रेलिया निवासी शर्माले पनि १ लाख सहयोग गर्ने

संसार न्यूज़
३ वर्ष पहिले
पानी अभियानलाई अष्ट्रेलिया निवासी शर्माले पनि १ लाख सहयोग गर्ने

sheshmanisharma

बिदेशमा बस्ने एक साधारण युवाको सोचबाट शुरुवात भएको पानी अभियानलाई बिभिन्न देशमा बस्ने हरेक नेपालीहरुले सहयोग गरेका छन् ।
एक्काइसौ शताब्दीको नेपाली समाजको अपरिहार्य अभियान मान्दै स्वस्फूर्त सहयोगका प्रतिबद्दताहरु जाहेर गर्ने क्रममा जन प्रगतिशील मंच अष्ट्रेलियाका प्रमुख सल्लाहकार शेषमणी शर्माले पानी अभियानलाई आफ्ना पिता श्रीधर शर्माको नामबाट ५० हजार र आफ्नो नामबाट ५० हजार गरेर लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई रु १ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

स्मरण रहोस करोड पानी अभियानको बैंक खातामा झन्डै ६ लाख जम्मा भैसकेको छ । शेषमणी जस्ता युवाहरुको सहयोग बढ्दै गयो भने पानी नपाएर तड्पिएको गाउँ लक्ष्मीपुर गाविस सुनपुर दाङमा हरेक घरमा धारो र सिचाई हुन के पो समय नलाग्ने पानी अभियन्ता मीत्रलाल पार्देको विश्वास छ ।
पार्देले फेसबूकको भरबाट करोड उठाएर सुनपुर गाउँका लागि पानी अभियानको सुरुवात गरेका हुन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…