Sansar News- Nepal's Fast Khabar Online News Portal

दुबइका पोखरेलले दिए पानी अभियानलाइ ३१ हजार सहयोग

संसार न्यूज़
४ वर्ष पहिले
दुबइका पोखरेलले दिए पानी अभियानलाइ ३१ हजार सहयोग

naryan (1)दुवई । मित्रलाल पार्देले संचालन गरेको करोड पानी अभियानलाई दुबईबाट नारायण पोखरेलले ३१ ह्जार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

पानीले तड्पिएको गाउँ लक्ष्मीपुर गाविस सुनपुर दाङको ८०० परिवारको लागि हरेक घरमा धारो हुँदैन तब सम्म गाउमा नफर्कने गरी पोल्यान्डबाट मित्र लाल पार्देले भिष्म प्रतिज्ञा लिदै चलाइएको करोड पानी अभियानको लागि उनले सो रकम सहयोग गरेका हुन् ।

दाङ अंबापुर निवासी पोखरेलले सो रमक नेपाल पत्रकार महासंघका भुपु केन्द्रीय उपसभापती बिपुल पोखरेलमार्फत सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष प्रेम केसीलाई प्रदान गरेका छन् । साथै पानी अभियान कुनै एक देश, कुनै एक धर्म, कुनै एक जात, कुनै एक प्राणीको हितको लागि मात्र नभएर समस्त बनस्पती जिव जगत दुनियाँको हित हुने पवित्र अभियानमा साथ दिनको लागि सरकार संस्था हरेक नेपाली समुदायसँग हार्दिक अपिल समेत गरेका छन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ६ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…