back

मुस सोसु को पदमा बढुवा !

वि.सं.२०७४ वैशाख १६ शनिवार

114 

shares
NTC AD
Global IME AD

सचिवबाट बढुवा भएपछिको सबैभन्दा ठूलो पद मुख्य सचिव नै हो पाठकबृन्द । ५–६ जना प्रत्यासीहरुलाई उछिनेर याने की प्रधानमुन्तीरको विश्वास जितेर त्यो पदमा पुगिने चलन छ । नेपालमा हामीले देखेभोगेकै छौं की आफूभन्दा कनिष्ठलाई मुस बनाएपछि वरिष्ठ हुँ भन्नेले राजीनामा दिदैं आएको ।
हाम्रा मुख्यसचिव अर्थात मुस सोमलाल सुवेदी जसलाई हामीले सोसु भनेर बुझ्छौं उनी अब मुसबाट सस अर्थात सहसचिवमा बढुवा हुँदैछन रे । त्यो पनि नेपालको क्याविनेट बाटै सिफारीस गराएर । आफ्ना अग्रज अर्थात आफूलाई धेरै नम्बर दिएर त्यहाँ अर्थात मुसको कुर्सीमा पुग्न मद्दत गरेका लीलामणी पौडेल झै राजदूत हुने लक्षण नभएपछि ससमा बढुवा भएर केही वर्षसम्म भरीलो जागिर खाने भएका छन रे पाठकबृन्द । एसियाली बिकास बैंकले उनलाई सस स्तरको जागिर पक्का दिने भएको छ रे । बुढा अब खुट्टा उचालेर बढुवा खान हतारिएका छन् भन्ने कुरो व्यापक मात्र भएको छैन, पाका र अनुभवि मुन्छेलाई देशमै अड्याउन ढुकुटी बढाउनै पर्ने भएको छ । मूसहोउन्जेल सम्म त्यता सोच्ने की सोसुज्यू ।

वि.सं.२०७४ वैशाख १६ शनिवार ०७:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...