Sansar News- Nepal's Fast Khabar Online News Portal

एक जेसीबी सहित २९ वटा ट्याक्टर पक्राउ

संसार न्यूज़
४ वर्ष पहिले

 ८ भदौ, झापा झापाको बुधबारे र खुदुनाबारीको सिमा स्थित बिरीङ खोलामा अबैधरुपमा ढुङगा गिटी ओसारप्रसारमा संलग्न ९ वटा ट्याक्टर पक्राउ परेका छन् । पक्राउ परेका मध्ये जरीवाना तिरेर ८ वटा ट्याक्टर छुटेका छन् भने एक ट्याक्टर संचालक सम्पर्कमा नआएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

उक्त ९ वटा ट्याक्टर इप्रका बुधबारे, इप्रका धुलावारी र प्रहरी चौकी चारआलीको
संयुक्त टोलीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालय झापालाई बुझाएको थियो ।
पक्राउ परेका ट्याक्टर मे १ त ३३२५, मे १ त ३०२३, मे १ त २६४०, मे १ त २४५६, मे १ त ५२८०, मे १ त १७६२, मे १ त ३४०४, मे १ त ४८२४ नम्बरको रहेको प्रहरीले जनाएको छ ।

बैशाख यता वीरीङ खोलाबाट पक्राउ परेका प्रत्येक ट्याक्टरले ६ हजार जरिमाना तिरेका छन् । जरिमाना तिरे पनि सो खोलामा ढुङ्गा ओसारप्रसार नरोकिएको स्थानीयले जनाएका छन् । गएको बैसाख यता झापाको बिरीङखोलाबाट अबैधरुपमा ढुङगा, गिटी, बालुवा ओसारपसारमा संलग्न एक जेसीबी सहित २९ वटा ट्याक्टर पक्राउ गरी कारबाही गरेको प्रहरीले जनाएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…