Sansar News- Nepal's Fast Khabar Online News Portal

पूर्वसैनिकहरु जुटे

संसार न्यूज़
४ वर्ष पहिले

काठमाडाँै, ८ भदौ । भूतपूर्व सैनिक महासङ्घ नेपाल, काठमाडाँै र संयुक्त पूर्वसैनिक कल्याणकारी महासङ्घ, रुपन्देहीबीच आज एकीकरण भएको छ ।

एकीकृत महासङ्घको नाम ‘संयुक्त भूतपूर्व सैनिक कल्याणकारी महासङ्घ नेपाल’ राखिएको छ । एकीकरणपछि नेपालमा लाखौँको सङ्ख्यामा रहेका भूतपूर्व सैनिक र तिनका आश्रितहरुको हकहित एवम् राष्ट्र र राष्ट्रियताको संरक्षणमा एकताबद्ध भई राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्ने वचनबद्धता महासङ्घ रुपन्देहीका अध्यक्ष कर्णेल धन बहादुर थापा र महासङ्घ काठमाडौँका अध्यक्ष मेजर चोक बहादुर थापाले एक संयुक्त विज्ञप्तिमार्फत प्रकट गर्नुभएको छ ।

आगामी छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्न डा लक्ष्मीकान्त पाण्डेयको संयोजकत्वमा विधान संशोधन तथा महाधिवेशन तयारी समिति पनि गठन गरिएको छ । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…