Sansar News

शेरेको जुश र लडाँइ

संसार न्यूज़
२ वर्ष पहिले
शेरेको जुश र लडाँइ

kidsशेरे जुश पसलमा गएछ र साहुजीसँग भने छ ‘साहुजी एक गिलास जुस दिनुस् त लडाइ हुन लागेको छ ।’

शेरेले त्यो एक गिलास जुस सकेछ । फेरि भनेछ -‘साहुँजी एक गिलास थप्नुस् त लडाइ हुनै लागेको छ ।’
२ गिलास जुस दिएपछि साहुजीले सोधेछन्, –’शेरे, लडाइ कतिखेर हुँदैछ ?’
शेरेले जुशको गिलास भूइँमा राखेर भनेछ–’साहुँजी लडाइ त तब हुन्छ जब तपाइले जुशको पैसा मागेपछि हुन्छ ।’

सर्बाधिक पढिएको

श्रीमतीले एक महिना नबोल्ने भनेपछि..

श्रीमतीले एक महिना नबोल्ने भनेपछि.. ३ वर्ष पहिले | संसार न्यूज़

  होटलमा पुगेको विरेले भन्यो वेटरः के ल्याउ बिरु ?…

भन तिम्रो लागि वर्त कस्ले बस्छ ?

भन तिम्रो लागि वर्त कस्ले बस्छ ? २ वर्ष पहिले | संसार न्यूज़

श्रीमती– म केही वर्षदेखि तीजको बर्त बसेकी छैन् । फेरि…

कसैलाई नभन्नु है !

कसैलाई नभन्नु है ! ३ वर्ष पहिले | संसार न्यूज़

पहिलो महिला : बहिनी यो कुरा कसैलाई नभन्नुस हैं ।…

विरेको दया

विरेको दया २ वर्ष पहिले | संसार न्यूज़

स्कुलबाट फर्केको विरेले आमासँग भनेछ विरे– आमा, मलाई २० रुपैयाँ…

शेरेको जुश र लडाँइ

शेरेको जुश र लडाँइ २ वर्ष पहिले | संसार न्यूज़

शेरे जुश पसलमा गएछ र साहुजीसँग भने छ ‘साहुजी एक…

घडी चल्थ्यो र ?

घडी चल्थ्यो र ? ३ वर्ष पहिले | संसार न्यूज़

शेर : मेरो घडी हरायो विरे : तिम्रो घडी चल्थ्यो…