Sansar News- Nepal's Fast Khabar Online News Portal

सम्मानजनक मन्त्रालय नपाए सरकारमा नजाने– अध्यक्ष गच्छदार

संसार न्यूज़
४ वर्ष पहिले

११ भदौ, काठमाडौँ । मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्मानजनक मन्त्रालय नपाए सरकारमा नजाने बताउनुभएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले महत्वपूर्ण र आकर्षक मन्त्रालय नपाए सरकारमा नजाने बताउनुभएको हो ।

वर्तमान सरकारमा जानका लागि अब पशुपक्षी विकास, विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मात्र बाँकी रहेका छन् ।

साना मन्त्रालय लिएर सरकारमा जाँदा पार्टीको अपमान हुने उहाँको भनाइ छ । त्यसैगरी सो पार्टीले ५६५ स्थानीय निकायको सङ्ख्यामा परिर्वतन गर्नुपर्ने माग गरेको सो पार्टीका नेता रामजनम चौधरीले राससलाई जानकारी दिनुभयो ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…