Sansar News- Nepal's Fast Khabar Online News Portal

तमिलनाडुका नेपालीद्वारा प्रवासी नेपाली संघ भारतमा सङ्गठित हुने निर्णय

संसार न्यूज़
३ वर्ष पहिले

prabasi-nepali-sang-bharat-in-tamilnadu
तमिलनाडुको भिल्लुपुरममा प्रवासी नेपालीहरुको भेला सम्पन्न भएको छ । १० सेप्टेम्बर मा सम्पन्न उक्त भेलामा सहभागीहरुले प्रवासी नेपाली संघ भारतमा सङ्गठित हुने निर्णय गरेका छन् ।

हरि केसीको ब्यबस्थापनामा आयोजित सो भेलामा प्रवासी नेपाली संघ भारतका केन्द्रीय सल्लाहकार टिका पौडेलले प्रशिक्षण मन्तव्य दिनुभएको थियो । पुदुचेरि नगर समितिका अध्यक्ष बिष्णु पौडेलले सङ्गठनको आबस्यकता बारे औंल्याउँदै मन्तव्य राख्नु भएको थियो । राती १० बजेबाट सुरु गरीएको कार्यक्रम मध्यरात्रि १ बजे समापन भएको थियो । कार्यक्रमको समापन पछि प्रवासी नेपाली संघ भारतको झण्डामुनि गोलबन्द हुने चाहना सहित निम्न साथीहरुले संघको सदस्यता ग्रहण गर्नुभएको छ ।
श्री उमानाथ सापकोटा – चितवन
श्री घनश्याम उपाध्याय – बागलुङ्ग
श्री कासी चालीसे – चितवन
श्री झलक प्रसाद घिमिरे – चितवन
श्री हरि चालीसे– तानसेन पाल्पा
श्री गङ्गा प्रसाद ढकाल – बागलुङ्ग
श्री एकराज चापागाइँ – बागलुङ्ग
श्री करण कुमार बोहरा – पाल्पा
श्री राजेन्द्र कुमार – तानसेन पाल्पा
श्री डील बहादुर क्षेत्री – बागलुङ्ग
श्री नारायण भण्डारी– बाँके
श्री रक्की बोहोरा – पाल्पा
श्री पदम थापा – पर्वत
श्री गोबिन्द प्रसाद थारू – बर्दिया
श्री कृष्ण प्रसाद थारू – बर्दिया
आदि रहनुभएको छ ।
नब प्रबेसीहरुलाई प्रवासी नेपाली संघ भारतको तर्फबाट केन्द्रीय सल्लाहकार टिका पौडेलले हार्दिक धन्यबाद सहित सुभकामना ब्यक्त गर्नुभएको थियो ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…