back

तमिलनाडुका नेपालीद्वारा प्रवासी नेपाली संघ भारतमा सङ्गठित हुने निर्णय

वि.सं.२०७४ भदौ २७ मंगलवार

309 

shares
NTC AD
Global IME AD

prabasi-nepali-sang-bharat-in-tamilnadu
तमिलनाडुको भिल्लुपुरममा प्रवासी नेपालीहरुको भेला सम्पन्न भएको छ । १० सेप्टेम्बर मा सम्पन्न उक्त भेलामा सहभागीहरुले प्रवासी नेपाली संघ भारतमा सङ्गठित हुने निर्णय गरेका छन् ।

हरि केसीको ब्यबस्थापनामा आयोजित सो भेलामा प्रवासी नेपाली संघ भारतका केन्द्रीय सल्लाहकार टिका पौडेलले प्रशिक्षण मन्तव्य दिनुभएको थियो । पुदुचेरि नगर समितिका अध्यक्ष बिष्णु पौडेलले सङ्गठनको आबस्यकता बारे औंल्याउँदै मन्तव्य राख्नु भएको थियो । राती १० बजेबाट सुरु गरीएको कार्यक्रम मध्यरात्रि १ बजे समापन भएको थियो । कार्यक्रमको समापन पछि प्रवासी नेपाली संघ भारतको झण्डामुनि गोलबन्द हुने चाहना सहित निम्न साथीहरुले संघको सदस्यता ग्रहण गर्नुभएको छ ।
श्री उमानाथ सापकोटा – चितवन
श्री घनश्याम उपाध्याय – बागलुङ्ग
श्री कासी चालीसे – चितवन
श्री झलक प्रसाद घिमिरे – चितवन
श्री हरि चालीसे– तानसेन पाल्पा
श्री गङ्गा प्रसाद ढकाल – बागलुङ्ग
श्री एकराज चापागाइँ – बागलुङ्ग
श्री करण कुमार बोहरा – पाल्पा
श्री राजेन्द्र कुमार – तानसेन पाल्पा
श्री डील बहादुर क्षेत्री – बागलुङ्ग
श्री नारायण भण्डारी– बाँके
श्री रक्की बोहोरा – पाल्पा
श्री पदम थापा – पर्वत
श्री गोबिन्द प्रसाद थारू – बर्दिया
श्री कृष्ण प्रसाद थारू – बर्दिया
आदि रहनुभएको छ ।
नब प्रबेसीहरुलाई प्रवासी नेपाली संघ भारतको तर्फबाट केन्द्रीय सल्लाहकार टिका पौडेलले हार्दिक धन्यबाद सहित सुभकामना ब्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७४ भदौ २७ मंगलवार ०४:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...