back

एनआरएनए मलाबीमा दीपक पोखरेल  

वि.सं.२०७४ भदौ २७ मंगलवार

282 

shares
NTC AD
Global IME AD

dipak-pokhrel

अफ़्रिकिन मुलुक मलाबीको गैरआबासिय नेपाली संघको राष्ट्रिय समन्वय समितीको गत सेप्टेम्बर ७ मा मलाबीमा सम्पन्न राष्ट्रिय भेलाले दीपक पोखरेलको नेतृत्वमा सन २०१७-२०१९ का लागि नयाँ कार्यसमिति सर्वसम्मती चयन गरेको छ ।

एनआरएनएका अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार निर्बाचित अन्य पदाधिकारीमा डम्मर थापा उपाध्यक्ष, अनिल खत्री महासचिब, सबिन अर्याल कोषाध्यक्ष र सदस्यहरुमा राजन खतिवडा, कृष्ण भन्डारी र रामजी अधिकारी छन।

वि.सं.२०७४ भदौ २७ मंगलवार ०९:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...