back

फिफा वरियता अर्जेन्टिनालाई पछि पा¥यो पोर्चुगलले, नेपालको भने ओरालो यात्रा

वि.सं.२०७४ भदौ ३० शुक्रवार

228 

shares
NTC AD
Global IME AD

p

३० भदौ, काठमाडौँ । फिफाले सार्वजनिक गरेको फिफा वरियतामा जर्मनी शीर्ष स्थानमा रहेको छ । यस्तै तालिकाको दोस्रो स्थानमा ब्राजिल रहेको छ । वरियताको तेस्रो स्थानमा भने पोर्चुगल उक्लिएको छ । यस अघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनालाई पछि पार्दै पोर्चुगल तेस्रो स्थानमा उक्लिएको हो । यसअघि पोर्चुगल छैठो स्थानमा रहेको थियो । अर्जेन्टिना एक स्थान घट्दै चौथो स्थानमा झरेको हो । तलिकाको पाचौँ स्थानमा बेल्जियम रहेको छ ।
नेपालको भने ओरालो यात्रा
नयाँ तालिकामा नेपाल ६ स्थान तल झर्दै १७५ औ स्थानमा पुगेको छ । यस अघि १७० स्थानमा रहेको नेपाल ओरालो लागेको हो । अन्तराष्ट्रिय प्रतियोगितामा निरन्तर हारको कारण नेपाल ओरालो लागेको हो ।

वि.सं.२०७४ भदौ ३० शुक्रवार ०७:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...