back

मिर्गाैला रोगले पीडित तिमिल्सिनालाई कास्की समाज बेल्जियमको आर्थिक सहयोग

वि.सं.२०७४ असोज २२ आइतवार

366 

shares
NTC AD
Global IME AD

p1

कास्की समाज बेल्जियमको पहलमा मिर्गौला रोगले पीडित पुष्पराज तिमिल्सिनालाई आर्थिक सहयोग गरिएको छ ।

p3
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ निवासी तिमिल्सिनाको उपाचारार्थ समाजको पहलमा संकलित ८५६ युरो ( एक लाख एक हजार आठसय सोह्र रुपैयाँ) वडा अध्यक्ष अक्कल बहादुर कार्की र समाजका महासचिव तिर्थराज धमलाकी आमा लक्ष्मी धमलाको हातबाट विरामी तिमिल्सिनालाई हस्तान्तरण गरिएको कास्की समाज बेल्जियमका वरिष्ठ उपाध्यक्ष डिल्लीराम भण्डारीले जानकारी दिएका छन् ।

p2
उक्त सहयोग अभियानमा रहयोग र साथ दिनुहुने सम्पूर्ण बेल्जियमबासी कास्केली दाजुभाइ दिदीबहिाहरुमा समाजले कृतज्ञता व्यक्त गरेको छ । साथै कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गराउन सहयोग गर्ने अखिल धमलालाई पनि समाजले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

वि.सं.२०७४ असोज २२ आइतवार ११:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...