back

‘जव श्रीमानले अरु कसैलाई मन पराए म धेरै खुसी भए’

वि.सं.२०७४ कात्तिक ७ मंगलवार

252 

shares
NTC AD
Global IME AD

happy-womenतपाइले सायदै सुन्नु भएको होला आफ्ना श्रीमानले परस्त्रीसँग सम्बन्ध बढाउँदा खुसी हुने महिला । तर, लंडनकी एक महिलाले आफ्ना श्रीमाले अरु महिलासँग सम्बन्ध बढाउँदा आफू खुसी भएको बताएकी छन् ।
६० वर्षकी पुगिसकेकी उनले आफ्नो २ पटकको विवाह असफल भएको समेत स्विकारेकी छन् । २१ वर्षको उमेरमा विहे गरेकी उनलाई यौन चाहना नजागेको पनि स्विकारेकी छैन । उनले आफूले चुनेको लाइफ पार्टनरसँग कहिल्यै पनि यौन सम्बन्ध बढाउनका लागि पहल नगरेको बताएकी छन् । तर, श्रीमानलाई अति नै माया गर्ने उनले श्रीमानको खुसीका लागि सम्बन्ध बढाउथिन् । त्यतिबेला उनलाई आफूमा अपराध बोध भएको महसुस हुन्थ्यो । उनी सेक्सलाई अस्विकार गर्थिन् । अन्तिममा उनका पतिले अन्य महिला सँग सम्बन्ध बढाएको थाहा पाइन् उनी अत्यन्तै खुसी भइन् । ‘ मैले आफ्ना श्रीमानको अरुसँग प्रेम सम्बन्ध रहेको कुरा सुने म धेरै नै खुसी भए, किन की अव उनलाई खुसी राख्नका लागि मलाई दवाव थिएन् ।’ उनले भनेकी छन् । ऐजेन्सी

वि.सं.२०७४ कात्तिक ७ मंगलवार ०३:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD