back

कुवेत पुगेको १४ दिनमै शाक्यको मृत्यु

वि.सं.२०७४ कात्तिक २१ मंगलवार

318 

shares
NTC AD
Global IME AD

deathbodyकुवेत । घरेलु कामदारको रुपमा भारतको बाटो हुँदै कुवेत पुगेकी एक नेपाली चेलीको मृत्यु भएको छ ।

कुवेत पुगेको १४ दिनमै कुवेतको हवालीस्थित आफू बसेको घरको छतबाट खसेर काठमाडौंकी २७ वर्षीया अनिता शाक्यको ज्यान गएको हो ।
अनिताको मृत्युको कारण बारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको नेपाली दूतावास कुवेतले जनाएको छ ।
दूतावासका प्रथम सचिव भोगेन्द्र लिम्बुले शाक्यको मृत्युका बारेमा प्रारम्भिक जानकारी आए पनि प्रहरीले अनुसन्धान गरिरहेको कारण कसरी मृत्यु भयो ? भन्ने पूर्ण जानकारी आइनसकेको उनले बताएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार मृतक शाक्य अक्टोबर १६ का दिन कुवेत पुगेको र अक्टोबर ३१ का दिन उनलाई कुवेत लैजाने भारतीय ऐजेन्टको घरबाट भाग्न खोज्दा घरको तलाबाट खसेर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको दूतावासले जनाएको छ ।

वि.सं.२०७४ कात्तिक २१ मंगलवार ०६:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...