Sansar News- Nepal's Fast Khabar Online news portal

पर्वत १ मा बामगठबन्धन र २ मा कांग्रेसको अग्रता

संसार न्यूज़
२ वर्ष पहिले

२३ मंसिर, पर्वत । पछिल्लो मतपरिणाम सार्वजनिक भईरहदा बाम मोर्चा अगाडि देखिएको पर्वतको क्षेत्र न २ मा कांग्रेसले अग्रता कायम गरेको छ । हालसम्म प्रतिनिधि सभाको निर्वाचनका लागि भएको मतदान अनुसारका जनकल्याण मावि क, ख, बालमन्दिर भवन कुश्मा क र ख, नारायण मावि क र ख, मंगलोदय मावि चुवा क र क, बाजुङ मावि क्या क र ख, भुकदेउराली मावि र जनप्रिय मावि अप्सिबोटा, कृष्ण भवन धर्म मावि क र ख र फर्से धाइरिङ मावि क र मा प्रतिनिधि सभाको मतगणना सकिएको छ । जम्मा २१८३६ मत गणना भएको जिल्ला निर्वाचन कार्यलय पर्वतले जनाएको छ ।

यसैगरी क्षेत्र न २ मा थापाठाना मावि क, ख र ग, रम्भा देवी माता क र ख, जनता मावि देविस्थान क, ख र ग, नेपाल तारा मावि देविस्थन क ख र ग, जनता मावि भोर्ले पैयू क र ख, जनसेवा संसकृत मावि क र ख, जनकल्याण मावि बाच्छा क र ख, श्रीराम मावि शंकरपोखरी नुवार महादेव, आधारभूत विद्यालय त्रिभुवन मावि, शंकरपोखरी क र ख को मतगणना सकिएको छ । यी मतदान केन्द्रका १० हजार १ सय ८९ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी पर्वत क्षेत्र न १ मा खरिबोट शहिद गोविन्दनाथ देव शर्मा मावि पाङ कर ख, वडा कार्यालय वडहरे क ख, फडके ढुंगा मावि माझफाँट क र ख, समाज कल्याण आधारभुत विद्यालय माझफँट क र ख, सार्वजनिक मावि कटुवाचौपारी क र ख, बालमन्दिर भवन कुश्मा क र ख हिमालय मावि पूर्णगाउँ क र ख, नारायाणमावि क र ख, ज्योति मण्डल मावि बासखर्कको मतगणना सकिएको छ । योसंगै क्षेत्र न १ प्रदेश सभामा ९ हजार १ सय ३४ मतगणना सकिएको कार्यालयले जनाएको छ ।

समाचार स्रोत : मनोहरी तिमिल्सिना

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…