Sansar News- Online for Global Nepali

दिल्ली हुँदै तेश्रोमुलुक लैजान लागिएकी महिलाको उद्धार

संसार न्यूज़
४ वर्ष पहिले
दिल्ली हुँदै तेश्रोमुलुक लैजान लागिएकी महिलाको उद्धार

delhip1

भारतको राजधानी दिल्ली हुँदै तेश्रोमुलुक लैजान लागेकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था किङ्गडोम इनभेष्टमेन्ट नेपाल र दिल्ली महिला आयोगबीच मिलेर काम गर्ने भएको सहमति अनुसार गरिएको संयुक्त अभियानमा महिलाको उद्धार गरिएको हो ।
दिल्ली पुलिस, दिल्ली महिला आयोग र के आई नेपालले दिल्लीको कमालपुर क्षेत्रमा छापा हानेर मेचीनगर झापा घर भएकी ४० वर्षीया एक महिलाको उद्धार गरेको हो । पुलिसले घटनाका सम्बन्धमा २६ वर्षिय नौसाद नामक व्यक्तिलाई पक्राउ गरेको छ । जानकारीका अनुसार उद्धार गरिएकी महिलालाई मनिषा शिवाकोटी नामक महिलाले कुबेतमा जागिर लगाइदिने प्रलोभनमा दिल्ली पुर्याएर नौसादको जिम्मा लगाएकी थिइन् । सोधपुछका क्रममा नौसादले नेपालबाट महिलाहरुलाई तेश्रोमुलूक पु¥याउनका लागि पुरै गिरोह सक्रिय रहेको स्वीकार गरेका छन । नेपाली महिला रहेको आशंकाका आधारमा गरिएको छापामारीका क्रममा ती नेपाली महिलाको उद्धार गरिएको के आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनु भएको छ ।

सर्बाधिक पढिएको

ओलीले एक तिर चलाउँदा तीन टुक्रामा फुट्यो माधव समूह, कुन कतातिर ?

ओलीले एक तिर चलाउँदा तीन टुक्रामा फुट्यो माधव समूह, कुन कतातिर ? ४ दिन पहिले | संसार न्यूज़

असार ६, काठमाडौं । नेकपा (एमाले)भित्र विवादले चरम रुप लिँदै…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) ३ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ४ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

जेठ २ मा फर्किँदा एमालेमा कसको शक्ति कति ?

जेठ २ मा फर्किँदा एमालेमा कसको शक्ति कति ? २ हप्ता पहिले | समर शर्मा

जेठ २८, काठमाडौं । सर्वोच्च अदालतले गरेको पछिल्लो फैसलासँगै नेकपा…