Sansar News- Nepal's Fast Khabar Online News Portal

कतार नेपाली एकता समाजको पाचौं राष्ट्रिय सम्मेलनका लागि विभिन्न उपसमिति गठन

संसार न्यूज़
३ वर्ष पहिले
कतार नेपाली एकता समाजको पाचौं राष्ट्रिय सम्मेलनका लागि विभिन्न उपसमिति गठन

baithakदोहा कतार । कतार नेपाली एकता समाजले २९ डिसेम्बरका दिन ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजिविकाको लागि हाम्रो अभियान ! प्रवासी श्रमजिवीहरुको हक हित र अधिकारको पक्षमा पाचौं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ अगामी पाचौं राष्ट्रिय सम्मेलनको लागि विस्तारित र्बैठक सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष लुमाकान्त पुन मगरको अध्यक्षता रहेको उक्त बैठकको सञ्चालन महासचिव खिम बढा मगरले गरेका थिए ।
कतार नेपाली एकता समाज मातहत रहेका सम्पूर्ण एरिया इकाईका जिम्मेवार पदाधिकारी तथा सदस्यहरु उपस्थित रह्ेको उक्त बैठकमा अगामि हुन गइरहेको पाचौं राष्ट्रिय सम्मेलन भव्य र सव्य तरिकाले सफल पार्नको लागि संस्थाले दिएका जुनसुकै कार्यभार तथा जिम्मेवार वहन गर्न आतुर रहेको जनाएको छ ।
पाचौं राष्ट्रिय सम्मेलनको लागि ६ उप–समिति गठन गरिएको छ
१. व्यवस्थापन उप–समिति (संयोजक) हेमन्त वाइवा, सदस्यहरुमा हरि प्रसाद शर्मा, गिरी काउछा, अमिना खान, हेम बस्नेत, प्रेम खत्री, राम इन्दल थिङ्ग ।
२.विधान घोषणा पत्र खिम बुढा संयोजक, सदस्यहरु–ः हेमन्त वाइवा र अर्जुन थापा ।
३. आर्थिक उपसमिति धन बहादुर परियार संयोजक, सदस्यहरु  मिनराज पुन, भरत सुनार, तेजनारायण शर्मा, रेणुका चौलागाई ।
४. प्रचार प्रसार उपसमिति, विष्णु थापा, संयोजक सदस्यहरु –ः उद्धव मगर, रामप्रसाद पराजुली, जानुका बस्नेत (खडका) टेंकराज थापा, लिलाधर आचार्य, अर्जुन खनाल, रोशन राई,गोविन्द लाल वि.क ।
५. सांस्कृतिक उप–समिति संयोजक बलदेव राना, सदस्यहरु –ः हुमाकान्त आचार्य, खगेश्वर भूषाल, रण बहादुर वि.सि, रेशम रोका, विमल भूषाल, राधिका मगर, दिल बहादुर वि.क ।
६. स्वयंमसेवक उपसमिति संयोजक अमर वि.क, सदस्यहरुमा लक्ष्मण कोईराला, रण बहादुर नेपाली,थम्मन पुन, थम्मन थापा, पहलसिंह सामत, शालिकराम पुन, सत्य बहादुर पुन, अशोक राना,इन्दिरा खनाल, इश्वरी थापा, चयन हुनु भएको छ ।

अन्तमा बैठक सौहाद्रपूर्ण वातावरणमा समापन भएको अध्यक्ष लुमाकान्त पुनले घोषणा गरेका थिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…