Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली कराते टोली भारत प्रस्थान

संसार न्यूज़
४ वर्ष पहिले

१९ साउन, काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा सहभागी हुन २१ खेलाडीसहितको ३४ सदस्यीय नेपाली कराते टोली मंगलबार भारतको कोलकाता प्रस्थान गरेको छ ।

नेपाल कराते महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष दावा गुरुङ, कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीमा पर्शुराम बाँस्तोला, सरिता श्रेष्ठ, लक्ष्मी भट्ट, विष्णु श्रेष्ठ, गणेश पाइजा, वीरबहादुर रनेनी, दीपा लामा, मनिषा थारु, भीमबहादुर तामाङ, एलिसा तामाङ र डिगम्बरप्रसाद पन्त, एलिसा लामा, सुशान्त हुमागाईं, दीवाकर लामा, पुनम पौडेल, कुसुम पौडेल, रोजिता ढुङ्गेल, मन्दिरा थापा मगर, सुस्मिता वाइबा, अन्जु तामाङ तथा मोहन कार्की छन् ।

टोली नेतामा दीपक श्रेष्ठ, प्रशिक्षकमा कृष्ण मोक्तान र सुनिता श्रेष्ठ, व्यवस्थापकमा मधु लामा, अफिसियलमा गजेन्द्र साउद, चन्द्र खड्का, रितु श्रेष्ठ र इन्दु गुरुङ तथा निर्णायकमा जसबहादुर पुन, साइला गमाल, लक्ष्मण खड्का, नेत्र लामा र कृष्ण दाहाल छन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…