back

अगुएरोको ह्याट्रिकसँगै म्यान्चेष्टर सिटीको शानदार जित

वि.सं.२०७४ माघ ७ आइतवार

267 

shares
NTC AD
Global IME AD

७ पुस, एजेन्सी । इङलिश प्रिमियर लिगमा शीर्ष स्थानको म्यान्चेष्टर सिटीले शानदार जित हासिल गरेको छ । हिजो राति सम्पन्न खेलमा म्यान्चेष्टर सिटीले न्यकासल युनाईटेडलाई ३ -१ ले हराएको हो ।
सिटीको जितमा सर्जियो अगुएरो ले ह्याट्रिक गरे । अगुएरोले खेलको ३४, ६३ तथा ८३ औ मिनेटमा ह्याट्रिक परा गरे ।  अघिल्लो हप्ता लिभरपुलसँग सिजनकै पहिलो पराजय भोगेको सिटी पुनः विजयी यात्रामा फर्केको हो । जितसँगै सिटीले  २४ खेलबाट ६५ अंक हासिल गरेको छ । जुन दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडको भन्दा १२ अंक धेरै हो । युनाईटेडको २४ खेलबाट ५३ अंक रहेको छ । यस्तै तेस्रो स्थानको चेल्सीको ५० तथा चौथो स्थानको लिभरपुलको ४७ अंक रहेको छ ।

वि.सं.२०७४ माघ ७ आइतवार ०२:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको...

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो...