Sansar News- Nepal's Fast Khabar Online News Portal

सेवा शुल्कबाट रु पौने चार करोड

संसार न्यूज़
४ वर्ष पहिले

१९ साउन, मुस्ताङ । गत आवमा विभिन्न किसिमका सेवा शुल्कबाट रु तीन करोड ८२ लाख राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आवमा रु तीन करोड ३४ लाख सङ्कलन भएको थियो । कोलेनिकाका लेखापाल दीपक शाहका अनुसार कृषिजन्य, पर्यटन, पर्वतारोहण, राहदानी, सामाजिक सुरक्षा, पारिश्रमिकबापत सो राजस्व सङ्कलन भएको हो ।

यस्तै राहदानीबाट रु १३ लाख, पदयात्रा र पर्वतारोहणबाट रु सात लाख, कृषि उत्पादनबाट रु ५९ लाख, सरकारी सम्पत्ति प्रयोगबापत रु १७ लाख तथा सवारी चालक अनुमति र दस्तुरबाट रु ५९ लाख राजस्व सङ्कलन भएको हो ।

यसैगरी कम्पनी रजिस्टे«सनबाट रु १४ लाख, भन्सार महसुलबाट रु १२ लाख, पारिश्रमिक करबाट रु ५४ लाख, व्यक्तिगत फर्मबाट रु ५४ लाख ५९ हजार र मदिराबाट रु ७३ लाख राजस्व सङ्कलन भएको कोलेनिकाले जनाएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…