back

जलजलाको उपचारका लागि हङकङबाट आर्थिक सहयोग

वि.सं.२०७४ फागुन ८ मंगलवार

258 

shares
NTC AD
Global IME AD

दुवै मिर्गौला फेल भई शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गराई रहेकी नेपाली तारा सिजन–३ बाट उदाएकी नवोदित गायिका जलजला परियारलाई हङकङबाट तीन दिनमा रु १ लाख ६९ हजार सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको थियो ।

हङकङमा कुन्सा योक्पाङदेन, सलिना इस्पो र शोभा राईको पहलमा संकलन गरी फाल्गुन २, बुधबार पठाइएको उक्त रकम शिक्षण अस्पतालमा पत्रकार ईन्द्र लोक्सम र झरमान लिङदेनले हस्तान्तरण गरेका थिए ।

सहयोग रकम हस्तान्तरण पछि २१ वर्षीया जलजलाको स्वस्थ्य पहिलाको भन्दा सुधार आएको भएपनि मृगौला प्रत्यारोपण गर्नुपर्ने र आफ्नै परिवारका सदस्यले मिर्गौला दिने तयारी भईरहेको परिवार श्रोतले वताएको छ ।

जलजलाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै तीन दिनमा सहयोग रकम संकलन गरि पठाएको कुन्सा योकपाङदेनले वताईन् ।

वि.सं.२०७४ फागुन ८ मंगलवार ११:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...