Sansar News- Nepal's Fast Khabar Online News Portal

गीत : हजार तारा

संसार न्यूज़
२ वर्ष पहिले
गीत : हजार तारा

हजार तारा लुकाउन एउटै जुन काफी रैँछ
हजार गुण मेटाउन एउटै तुष काफी रैँछ

जिन्दगीको खुसी फाट्न एउटै चोटले पुग्दो रहेछ
छाति जलाई कहिले काहि मर्नु – बाँच्नु पार्दो रहेछ
एउटा सपना फुट्यो भने हज़ार इच्छा मर्दा रहेछन्
गन्तव्यका पाईलाहरू अनायसै छुट्दा रहेछन्

सिसा जस्तै रैछ जीवन सानो ठेसले चर्की जाने
टाल्नलाई अति गार्हो हजार टाँका पनि कमै हुने
एउटा बाचा टुट्यो भने, हजार पीडा हुँदा रहेछन्
जन्मेपछि सङ्काहरू विस्वास पनि ढल्दा रहेछन्

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…