back

न्यूयोर्कमा कविता वाचन तथा अन्त्यहीन इच्छाको लोर्कापण

वि.सं.२०७४ फागुन १४ सोमवार

156 

shares
NTC AD
Global IME AD

न्यू योर्कस्थित ज्याक्सन हाइटुस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासंग्रहको लोर्कापण कार्यक्रम तथा कविता बाचन कार्यक्रम सम्पन्न गरेको छ ।

पानसमा बत्ती बालेर कार्यक्रमको थालनी गरिएको उक्त कार्यक्रममा नेपाली र अमेरिकी राष्ट्रिय गीत बजाउदै कार्यक्रमलाई अगाडि बढाइएको थियो । पञ्चकन्याबाट कृतिको लोर्कापण गरियो भने कृति समिक्षा साहित्यकार तथा वाणिज्यदूत कृसु क्षेत्रीबाट भएको थियो ।

महावाणिज्यदूत मधुकुमार मरासीनीले लामो समयदेखि विदेशमा बसेर नेपाली भाषासाहित्यको विकास र उन्नयनमा साहित्यकार गीता खत्रीले पु¥याएको योगदानको प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना दिए । अनेसास न्यूयोर्क च्याप्टरकी उपाध्यक्ष साहित्यकार शकुन ज्ञवालीले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए ।

बीस जनाभन्दा बढी साहित्य सर्जकहरुले आआफ्नो कविता बाचन गर्दै साहित्यकार गीता खत्रीलाई नेपालको सबैभन्दा जेठो प्रकाशन संस्था साझा प्रकाशनबाट कृति प्रकाशन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिर्दै आआफ्नो कविता बाचनगरेका थिए ।
कार्यक्रमको विर्सजन अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए भने कवि लक्ष्मी श्रेष्ठले सफतापूर्बक कार्यक्रक संचालन गर्नु भएको थियो ।

वि.सं.२०७४ फागुन १४ सोमवार ०४:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...