back

तमु समाज ओमानको अध्यक्षमा पुर्ण तमु चयन

वि.सं.२०७४ चैत २९ बिहीवार

111 

shares
NTC AD
Global IME AD

tamu samaj oman 1
छविलाल बस्नेत
‘शास्त्र हराए संस्कार हराउँछ संस्कार हराए संस्कृती हराउछ संस्कृती हराए पहिचान हराउछ’ भन्ने मुल नारा का साथ ६ अप्रिल २०१८ मा तमु समाज ओमानको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

अधिवशनले आगामी २ वर्षका लागि सर्बसम्मतिले निर्बिरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिबेशनले पुर्ण तमु (A) को अध्यक्षतामा एक जना संरक्षक चार जना सल्लाहकार सहित २९ जनाको तमु समाज ओमानको नयँ कार्यसमिति चयन गरेको हो ।

जसको संरक्षकमा प्रेम तमु चयन गरिएका छन् भने सल्लाहकार समितिको प्रमुख सल्लाहाकारमा मादी तमुस्यो र सल्लाहकारमा बिजय तमु, शालु तमुस्यो र पूर्ण तमु (B) रहेको छ ।

tamu samaj oman 2

नयाँ कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष-पूर्ण तमु (A)
प्रथम उपाध्यक्ष ( गौकाशी तमुस्यो
दितिय उपाध्यक्ष- अन्जन तमु
महासचिब -बिकाश तमु
सचिब – दिपक तमु
सहसचिब – गगन तमु
कोषाध्यक्ष – चन्दा तमुस्यो
सहकोषाध्यक्ष -सौ तमु
प्रबक्ता – इन्दिरा तमुस्यो
महिला बिभाग प्रमुख – सपना तमुस्यो
संस्कार संस्कृति संयोजक – देब तमु

खेलकुद संयोजक -हिम तमु
सास्कृतिक संयोजक -आशिष तमु
तमु समाज ओमान परोपकार संयोजक – कोपिला तमुस्यो
सदस्य हरु :
१) आस्था तमुस्यो
२) रुक्सान तमु
३)चेत कुमार तमु
४) प्रीति तमुस्यो
५) राम चन्द्र घले
६) उर्मिला तमुस्यो
७) शेखर तमु (तुल )
८) राम ब. तमु
९) कृष्ण तमुस्यो
१०) बिष्णु तमु
११) बिशाल तमु
१२)  प्रकाश तमु
१३) माया तमुस्यो
१४) बिन तमु (सागर )
१५) टंक तमु

वि.सं.२०७४ चैत २९ बिहीवार ०८:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...