Sansar News- Online for Global Nepali

गण्डकी प्रदेश

लायन्सद्वारा खानेपानी ट्याङ्की हस्तान्तरण

लायन्सद्वारा खानेपानी ट्याङ्की हस्तान्तरण

७ भदौ, पोखरा । पोखरा महानगरपालिका–१५ फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा शुद्ध खानेपानीसहितको ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ…

बाढीले बगाउँदा दुई बालिका बेपत्ता

बाढीले बगाउँदा दुई बालिका बेपत्ता

५ असोज, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता…

दरखोला लघुजलविद्युत पुनःनिर्माण

दरखोला लघुजलविद्युत पुनःनिर्माण

५ असोज, म्याग्दी । चार वर्षअघि पहिरोले क्षति पु¥याएपछि बन्द भएको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएको…

मानव सेवा आश्रममा फलफूल वितरण

मानव सेवा आश्रममा फलफूल वितरण

५ असोज, पोखरा । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा…

विदेशबाट फर्केर स्वदेशमै कृषि क्षेत्रमा रमाएका बाग्लुङका यी युवा

विदेशबाट फर्केर स्वदेशमै कृषि क्षेत्रमा रमाएका बाग्लुङका यी युवा

४ असोज, बाग्लुङ । “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”,…

महानगरले चाल्यो डेंगुविरुद्धको यस्तो कदम, मन्त्री तथा सांसदसमेत परिचालन हुने

महानगरले चाल्यो डेंगुविरुद्धको यस्तो कदम, मन्त्री तथा सांसदसमेत परिचालन हुने

४ असोज, पोखरा । गण्डकी प्रदेश सरकारले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई…

‘संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’

‘संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’

३ असोज, कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान पालना गर्नुपर्नेमा जोड…

बाढीपहिरोका कारण २०० भन्दा बढी घर क्षति

बाढीपहिरोका कारण २०० भन्दा बढी घर क्षति

२ अशोज, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ । गाउँपालिकाअन्तर्गत वडा…

बलात्कार गरेको कसुरमा अलिमियाँलाई १० वर्ष कैद

बलात्कार गरेको कसुरमा अलिमियाँलाई १० वर्ष कैद

२ असोज, स्याङजा । एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते…

खोलाले ट्याक्सीे बगाउँदा…

खोलाले ट्याक्सीे बगाउँदा…

३१ भाद्र, पर्वत । कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण…

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा ३ पक्राउ

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा ३ पक्राउ

३१ भाद्र, कास्की । गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।…

कृषिको बजारीकणका लागि किसान बजार

कृषिको बजारीकणका लागि किसान बजार

३१ भाद्र, कास्की । कृषि उत्पादन वृद्धि गर्ने र बजारको उचित व्यवस्थापन गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–१७ विरौटाचोकमा आजदेखि किसान…