Sansar News- Nepal's Fast Khabar Online News Portal

गण्डकी प्रदेश

बजार बिक्री प्रतिनिधि संघ पोखरा शाखामा सुरेन्द्रराज अधिकारी

बजार बिक्री प्रतिनिधि संघ पोखरा शाखामा सुरेन्द्रराज अधिकारी

१९ पुष । नेपाल बजार बिक्री प्रतिनिधि संघ गण्डकी प्रदेश अन्तर्गतको पोखरा शाखा प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ ।…

पन्ध्र घन्टासम्म निरन्तर हिमपात, सवारी ठप्प, खानेपानीको समेत अभाव

पन्ध्र घन्टासम्म निरन्तर हिमपात, सवारी ठप्प, खानेपानीको समेत अभाव

१९ पुष, मनाङ । मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको…

गायक सपूत बने सद्भावनाका दूत

गायक सपूत बने सद्भावनाका दूत

१८ पुस, बागलुङ । गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन्…

बिजुलीको पोल नछुन महाशिला गाउँपालिकाको अनुरोध

बिजुलीको पोल नछुन महाशिला गाउँपालिकाको अनुरोध

१७ पुष । पर्वतको महाशिला गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखरा पर्वत वितरण केन्द्रले सार्वजनिक गरेको विद्युतीय लाइन प्रशारण…

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन निर्माणमा स्थानीयवासीले किन गरे अवरोध

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन निर्माणमा स्थानीयवासीले किन गरे अवरोध

१७ पुस, पर्वत । पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माण कार्यमा स्थानीयवासीले अवरोध गरेका छन् । पर्वतको…

बस, जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ को मृत्यु

बस, जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ को मृत्यु

१५ पुस, कास्की । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते…

बिपी अध्ययन प्रतिष्ठान गण्डकी प्रदेशद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बिपी अध्ययन प्रतिष्ठान गण्डकी प्रदेशद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

१५ पुष, पोखरा । ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा बिपी अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश समितिले आर्थिक रुपमा…

चन्द समूहका जिल्लासचिव सुनारद्वारा आत्मसमर्पण

चन्द समूहका जिल्लासचिव सुनारद्वारा आत्मसमर्पण

१५ पुस, बागलुङ । नेत्रविक्रम चन्द समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका…

नेपाल भ्रमण वर्षमा रोयल ट्रेकको प्रवद्र्धन र विकास गरिँदै

नेपाल भ्रमण वर्षमा रोयल ट्रेकको प्रवद्र्धन र विकास गरिँदै

१४ पुस, पोखरा । समग्र गण्डकी प्रदेश नै पदयात्रा पर्यटनमा ख्याति कमाएको क्षेत्र हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण…

पैयूँ गाउँपालिका वडा नम्बर ४ ले यसरी ग¥यो सार्वजनिक सुनुवाई

पैयूँ गाउँपालिका वडा नम्बर ४ ले यसरी ग¥यो सार्वजनिक सुनुवाई

१४ पुष, पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ४ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडाले आर्थिक वर्ष…

स्वदेशमै बसेर परिश्रम गर्ने शिक्षा आवश्यक : मन्त्री पुन

स्वदेशमै बसेर परिश्रम गर्ने शिक्षा आवश्यक : मन्त्री पुन

१३ पुस, । गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले शिक्षालाई सीपसँग जोड्न आवश्यक रहेकामा जोड दिएकी छिन । राष्ट्रिय…

पर्वत वेलफेयर सोसाइटी युकेद्धारा १८ दृष्टिविहिन बालबालिकालाई छात्रवृत्ति प्रदान

पर्वत वेलफेयर सोसाइटी युकेद्धारा १८ दृष्टिविहिन बालबालिकालाई छात्रवृत्ति प्रदान

१२ पुष, पर्वत । पर्वत वेलफेयर सोसाइटी युकेले १८ जना दृष्टिविहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । पर्वतको कुश्मामा रहेको…