Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रदेश १

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

८ पुस, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु…

नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी

नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी

६ पुस, विराटनगर । प्रदेश १का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष…

चिसो धेरै बढेपछि प्रहरीको पहलमा आगो ताप्ने व्यवस्था गरियो

चिसो धेरै बढेपछि प्रहरीको पहलमा आगो ताप्ने व्यवस्था गरियो

५ पुष, कैलाली । केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा…

प्रदेश नं १ मा कृषि, पर्यटन र जलस्रोत प्राथमिकतामा

प्रदेश नं १ मा कृषि, पर्यटन र जलस्रोत प्राथमिकतामा

४ पुस, विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोतलाई सरकारले उच्च…

बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु

४ पुस, सुरुङ्गा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।…

दुई पुरुष मानव कङ्काल फेला

दुई पुरुष मानव कङ्काल फेला

१ पुस, पाँचथर । पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका…

नेकपाको स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज चयन

नेकपाको स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज चयन

१ पुस, इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ ।…

गाउँमा जनताको समस्या सुन्दै सांसद किराती

गाउँमा जनताको समस्या सुन्दै सांसद किराती

३० मङ्सिर, भोजपुर । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत भोजपुरबाट निर्वाचित…

बेहुली लिन गएका बेहुला चार लाख तिरेर फर्किए

बेहुली लिन गएका बेहुला चार लाख तिरेर फर्किए

३० मसिंर, झापा । जन्ती लिएर बेहुलीको घर पुगेको बेहुलाले आफ्नो घर फर्किदा के लिएर फर्केला ? सहज उत्तर हुन्छ…

सीता एयरलाइन्सले भद्रपुर–ताप्लेजुङ उडान भर्दै

सीता एयरलाइन्सले भद्रपुर–ताप्लेजुङ उडान भर्दै

३० मसिंर, भद्रपुर । निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ । आजसोमबारदेखि…

१७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

१७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

२९ मसिंर, विराटनगर । भाषा, संस्कृति, वेषभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आगामी पुस ६ र ७…

झापालीहरुको भब्य वनभोज

झापालीहरुको भब्य वनभोज

२९ मङ्सिर, काठमाडौं । विभिन्न पेशा, व्यवसायमा संलग्न रहेर काठमाडौं उपत्यकामा बसोबास गर्ने झापालीहरुको साझा संंस्था झापा सेवा समाज, काठमाडौंले…