Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रदेश ३

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप

२४ कात्तिक, काठमाडौँ । सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ ।…

उपनिर्वाचन २०७६ : नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा

उपनिर्वाचन २०७६ : नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा

  २४ कात्तिक, भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा…

कात्तिक २४ गते सार्वजनिक बिदा

कात्तिक २४ गते सार्वजनिक बिदा

२३ कात्तिक, सिन्धुली । गोलन्जोर गाउँमापालिकाले कात्र्तिक २४ गते सार्वजनिक बिदाको घोषणा गरेको छ । सिन्धुलीगढी विजय उत्सव मनाउनका लागि…

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२२ कात्तिक, चितवन । भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा…

अन्तरराष्ट्रिय स्तरको १८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज-२०१९’ प्रतियोगिता हुने

अन्तरराष्ट्रिय स्तरको १८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज-२०१९’ प्रतियोगिता हुने

२२ कार्तिक , काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर…

वडाध्यक्ष सुवालसहित १० विरुद्ध किटानी जाहेरी

वडाध्यक्ष सुवालसहित १० विरुद्ध किटानी जाहेरी

२१ कर्तिक, काभ्रे । बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित…

करार सेवामा आवेदन आह्वान , दिने होइन त आवेदन ? (सूचनासहित )

करार सेवामा आवेदन आह्वान , दिने होइन त आवेदन ? (सूचनासहित )

१९ कार्तिक, काभ्रे । मण्डनदेउपुर नगरपालिकाले विभिन्न पदमा करार सेवामा आवेदन आह्वान गरेको छ । मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोकको वडा कार्यालयहरू…

सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै

सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै

१९ कार्तिक , बनेपा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा…

नेकपाको उम्मेदवारमा ढकाल चयन

नेकपाको उम्मेदवारमा ढकाल चयन

१८ कार्तिक , भक्तपुर । आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क) मा हुने…

सुकुटे बस दुर्घटनाका घाइतेहरुको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह

सुकुटे बस दुर्घटनाका घाइतेहरुको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह

१८ कार्तिक , काभ्रे । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे…

वडाध्यक्षको उम्मेदवार छान्नै सकस

वडाध्यक्षको उम्मेदवार छान्नै सकस

१८ कार्तिक , काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै…

सुकुटेमा बस दुर्घटना ,६ जनाको मृत्यु

सुकुटेमा बस दुर्घटना ,६ जनाको मृत्यु

१७ कार्तिक , सिन्धुपाल्चोक । दोलखाको मागेदेउरालीबाट काठमाडौँ आइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा…