Sansar News- Online for Global Nepali

शिक्षा र रोजगारी

सेनाद्धारा सिं.सं ६२ अधिकृत क्याडेट छनौट परीक्षा कार्यतालिका सार्वजनिक

सेनाद्धारा सिं.सं ६२ अधिकृत क्याडेट छनौट परीक्षा कार्यतालिका सार्वजनिक

१२ साउन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले सिं.सं ६२ अधिकृत क्याडेट छनौट परीक्षा कार्यकतालिका…

इजरायलमा काम गर्न जानका लागि १ हजार जनाको आवेदन आह्वान

इजरायलमा काम गर्न जानका लागि १ हजार जनाको आवेदन आह्वान

१२ साउन, काठमाण्डौ । इजरायलले नेपालबाट लाने १ हजार जना श्रमिकको आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले इजरालयका…

यस्तो छ कक्षा १२ को परीक्षा तालिका

यस्तो छ कक्षा १२ को परीक्षा तालिका

६ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा १२…

एमबिबिएस फेलोसिप अध्ययनका लागि निवेदन माग

एमबिबिएस फेलोसिप अध्ययनका लागि निवेदन माग

५ साउन, काठमाडौँ । मदन पुरस्कार गुठी अन्तर्गत एमएमबिएस फेलोसिप कार्यक्रमका निम्ति निवेदन माग गरिएको छ । उक्त फेलोसिपमा सहभागी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा केन्द्रबारे अत्यन्त जरुरी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा केन्द्रबारे अत्यन्त जरुरी सूचना

१ साउन, काठमाडौं । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले साउन ५ गतेदेखि संचालन हुने परीक्षामा सहभागी हुने स्नातक…

त्रिविद्वारा परीक्षा केन्द्र सार्वजनिक, यस्तो छ सूचना

त्रिविद्वारा परीक्षा केन्द्र सार्वजनिक, यस्तो छ सूचना

२७ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महशाखाले परिक्षा केन्द्र सार्वजनिक गरेको छ…

त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै सय कर्मचारी

त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै सय कर्मचारी

१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले झण्डै १ सय कर्मचारीको माग गरेको छ । विश्वविद्यालय अन्तर्गतका विभिन्न…

परीक्षा बोर्डद्धारा परीक्षा आवेदन फारम बुझाउने सम्बन्धी सूचना जारी

परीक्षा बोर्डद्धारा परीक्षा आवेदन फारम बुझाउने सम्बन्धी सूचना जारी

१३ असार, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले रजिष्ट्रेशन र परीक्षा आवेदन फारम बुझाउने म्याद…

टियूद्धारा परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)

टियूद्धारा परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)

११ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७८ को साउन महिनामा संचालन हुने २०७७ सालको बार्षिक परीक्षा…

नेपाल खुला विश्वविद्यालद्धारा कुलपति र कुल सचिव पदमा आवेदन दिन आव्हान

नेपाल खुला विश्वविद्यालद्धारा कुलपति र कुल सचिव पदमा आवेदन दिन आव्हान

११ असार, काठमाडौं । नेपाल खुला विश्व विद्यालयले उपकुलपति र कुल ससचिव पदमा उम्मेदवारी दिन आव्हान गरेको छ । विश्वविद्यालयले…

प्रहरीद्धारा ७ दिनभित्र कार्यालयमा हाजिर हुन आउने सूचना जारी

प्रहरीद्धारा ७ दिनभित्र कार्यालयमा हाजिर हुन आउने सूचना जारी

११ असार, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ७ कर्मचारीलाई हाजिर हुन आउने बारेको सूचना जारी गरेको छ । कार्यालयले…

त्रि.वि.द्वारा स्नातक प्रथम तथा द्वितीय बर्षको परीक्षा तालिका सार्वजनिक (हेनुर्स तालिका)

त्रि.वि.द्वारा स्नातक प्रथम तथा द्वितीय बर्षको परीक्षा तालिका सार्वजनिक (हेनुर्स तालिका)

११ असार, काठमाडौँ । त्रिभुवन विश्वविधालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ३/४ बर्षे स्नातक तह  (बिज्ञान, ब्यबस्थापन, मानविकी र शिक्षा) संकायको…