Sansar News- Nepal's Fast Khabar Online news portal

साहित्य

कविता : उत्सव

कविता : उत्सव

जब गाउँभरि चाडपर्वको बास्ना फैलिन्थ्यो तब सासुआमा भन्नुहुन्थ्यो– हाम्रो घराँ चाडपर्व त आउदै नि बा ! स्नेहले लब्रिदै भन्नू हुन्थ्यो…

गजल

गजल

आफू गर्छ बदमासी अनि जमानालाई दोष दिन्छ ठुलावडाको गल्ती लुकाउन सानालाई दोष दिन्छ उमेर मात्र युवा भएपनि कहिल्यै बन्दैन विचारमा,…

कविता : कंक्रीटको सहर

कविता : कंक्रीटको सहर

उहिले जंगल डरलाग्दा हुन्थे अचेल सहर....! मायाप्रेम, विश्वाश भरपर्दा हुन्थे अचेल रहर...! रोपेका सपनाहरु आशलाग्दा हुन्थे अचेल खण्डहर ...! सम्बन्धहरु…

कविता : जस्तालाई तेस्तै,ढेंडोलाई निस्तै

कविता : जस्तालाई तेस्तै,ढेंडोलाई निस्तै

सर्वशक्तिमान हुँ म वर्तमानको, भगवान हुँ म यस कलियुगको, म काल हुँ म विधाता हुँ किनभने : ‘म पैसा हुँ’…

हास्य लघुकथा : आमाको अस्तू

हास्य लघुकथा : आमाको अस्तू

आमाको दाह सँस्कार सकेर मेरी आमाको अस्तु सेलाउन जस्तोसुकै दुखझेल्नुपरे पनि म आफैं नै जान्छु भनेर उतै नदीबाटै अस्तु बोकेर…

पाँच मुक्तक

पाँच मुक्तक

१ अँध्यारो नै काफी थियो उसलाई घाम किन उदाउँछ ? जसको ललाटमा सुख छैन डोको नाम्लो मै रमाउँछ कम्मरमा पटुकी…

गजल

गजल

मैले कसैको प्यारलाई, एकतर्फी पर्खि बसें मैले आफ्नै त्यो हारलाई एकतर्फी मानि बसें जिन्दगीमा कति चले कति आँधी हुरी बेगले…

कविता : बधशालामा दशैं

कविता : बधशालामा दशैं

बधशालामा– इतिहासको घाँटी रेट्दै छन् कसाहीहरू वर्तमानको घाँटी रेट्दै छन्–कसाहीहरू बधशालामा– बरू महङ्गीको घाँटी रेटेको भए हुने अभावग्रस्त समयको घाँटी…

कविता : मलाई पैसा चाहियो

कविता : मलाई पैसा चाहियो

सानो छँदा मलाई कसैले भनेन पैसाको महत्व ठूलो हुन्छ कलिलो बालक थिए के थाहा मलाई राम्रो खेलौना, कपडा महँगो हुन्छ…

कविता : उ अर्थात हर्क बहादुर

कविता : उ अर्थात हर्क बहादुर

उ लरबरिन्दै लरबरिन्दै निष्कियो भट्टि बाहिर रित्ता पारेर आफू जस्तै बोतल र गिलासहरु र मुत्यो चोक माझ उभिएर र हास्यो…

कविता : उर्दीसँगको विमति

कविता : उर्दीसँगको विमति

उस्तै पोटिलो अनुहार खाइलाग्दो शरीर आसेपासेको लामै लस्करको बिचबाट आज फेरि उर्दी जारी छ दीपावली मनाउनू तिमीलाई लाग्दो हो सिंहासन…

कविता : बहादुर

कविता : बहादुर

शिरमा खुकुरी चिन्ह जडिएको ढाका टोपी हतियार लौरो, मुखमा सलाम साब सलाम साब, हात सलामी मुद्रामा । चिन्नु भो हजुर…