Sansar News- Nepal's Fast Khabar Online News Portal

फिचर

एउटै बोटबाट पाँच लाख देखि १ करोडसम्म

एउटै बोटबाट पाँच लाख देखि १ करोडसम्म

इतिहासलाई कोट्याएर हेर्दा नेपाल राज्यको काभ्रे जिल्लाको पूर्वी भेगमा पर्ने तिमाल भनिने क्षेत्र जुन क्षेत्र १० वटा गा.वि.स. मिलेर बनेको…

विश्वले चिनेकी कान्छी गौरिका

विश्वले चिनेकी कान्छी गौरिका

काठमाडौँ। आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा…

१२ बर्ष लामो बैदेशिक रोजगार छोडेर गाउँमै चौंरीपालन

१२ बर्ष लामो बैदेशिक रोजगार छोडेर गाउँमै चौंरीपालन

म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी…

‘हैसियत बिग्रेको’ कबुलियती वनबाट करोडपति

‘हैसियत बिग्रेको’ कबुलियती वनबाट करोडपति

बनेपा । खान नपुगेर एक मानो मकैको पिठो माग्न जाँदा नपत्याएका काभ्रेपलाञ्चोकका पूर्णलाल उदास अहिले करोडपति बन्नुभएको छ । कबुलियती…

हिलारी एक मात्र योग्य उम्मेदवार हुन्–ओबामा

हिलारी एक मात्र योग्य उम्मेदवार हुन्–ओबामा

काठमाडौँ । आगामी नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन् गइरहेको निर्वाचनमा पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन एक मात्र योग्य उम्मेदवार हुनुभएको…

माटेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न

माटेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न

जनकपुरधाम । मिथिलाञ्चलमा नवविवाहित नारीद्वारा टेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न भएको छ । तेह्र दिनसम्म मनाइने यो पर्वको अन्तिम…

प्रधानमन्त्री दाहालबाट न्याय नभए गङ्गामाया अनशन बस्ने

प्रधानमन्त्री दाहालबाट न्याय नभए गङ्गामाया अनशन बस्ने

काठमाडौँ । विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आउनु भएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल…

साइँला दाइको कमाइ, पर्दैन खाडीको खटाइ

साइँला दाइको कमाइ, पर्दैन खाडीको खटाइ

तिमिले महिनामा २० हजार रुपैयाँ कसरी कमाउन सक्छौ ? भनेर कसैलाई प्रश्न ग¥यो भने सहजै उत्तर आउँछ विदेश गएर ।…

नेपालको स्वास्थ्य र सम्भावना

नेपालको स्वास्थ्य र सम्भावना

विगत केही समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा भएका उतारचढावले विभिन्न अखबारका पानाहरु कोरिएका कुरा त सर्वविदितै छ । मेडिकल क्षेत्रमा भएको…

मुटुरोगी छोरा बचाइदिन आमाको हारगुहार

मुटुरोगी छोरा बचाइदिन आमाको हारगुहार

आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन । खर्च अभावमा देहिमान्डौँ–८ मा बस्दै आएकी बसन्तीदेवी ऐरका ५…

जेठ महिनामा हराएका नेपाली सपनाहरु

जेठ महिनामा हराएका नेपाली सपनाहरु

रोजगारी भिषा, स्टुडेन्ट भिषा लगायतका अन्य कामका लागि विभिन्न विश्वका विभिन्न देश पुगेका नेपालीहरु मध्ये जेठ महिनामा ९ नेपालीले ज्यान…

बैशाख महिनामा प्रवासमा हराएका नेपाली सपना

बैशाख महिनामा प्रवासमा हराएका नेपाली सपना

इपियसबाट कोटाबाट कोरिया पुगेकी गोरखा बक्रामकी सिर्जना पन्त कार्कीको ६ मईका दिन कुखुरा फार्ममा रहेको मसिन सफा गर्ने क्रममा चिप्लियर…