Sansar News- Nepal's Fast Khabar Online News Portal

फिचर

भूकम्प र नाकाबन्दीले रोकिएको सडक विस्तार कार्य सुरु

भूकम्प र नाकाबन्दीले रोकिएको सडक विस्तार कार्य सुरु

२८ साउन,ललितपुर । भूकम्प र नाकाबन्दीका कारण जिल्लामा रोकिएको सडक विस्तार कार्यले पुनः गति लिएको छ । जिल्लामा चक्रपथभित्र र…

अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम कछुवा गतिमा

अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम कछुवा गतिमा

काठमाडौँ । मुलुकको प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाको काम कछुवा गतिमा अगाडि बढिरहेको छ । एसियाली विकास बैंक…

सन् २०१६ मा दुई लाख साठी हजार आप्रवासी युरोप प्रवेश

सन् २०१६ मा दुई लाख साठी हजार आप्रवासी युरोप प्रवेश

बर्लिन (जर्मनी)  । आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सन् २०१६ मा विभिन्न देशबाट युरोप पुग्ने आप्रवासी एवम् शरणार्थी सङ्ख्या दुई…

एउटै बोटबाट पाँच लाख देखि १ करोडसम्म

एउटै बोटबाट पाँच लाख देखि १ करोडसम्म

इतिहासलाई कोट्याएर हेर्दा नेपाल राज्यको काभ्रे जिल्लाको पूर्वी भेगमा पर्ने तिमाल भनिने क्षेत्र जुन क्षेत्र १० वटा गा.वि.स. मिलेर बनेको…

विश्वले चिनेकी कान्छी गौरिका

विश्वले चिनेकी कान्छी गौरिका

काठमाडौँ। आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा…

१२ बर्ष लामो बैदेशिक रोजगार छोडेर गाउँमै चौंरीपालन

१२ बर्ष लामो बैदेशिक रोजगार छोडेर गाउँमै चौंरीपालन

म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी…

‘हैसियत बिग्रेको’ कबुलियती वनबाट करोडपति

‘हैसियत बिग्रेको’ कबुलियती वनबाट करोडपति

बनेपा । खान नपुगेर एक मानो मकैको पिठो माग्न जाँदा नपत्याएका काभ्रेपलाञ्चोकका पूर्णलाल उदास अहिले करोडपति बन्नुभएको छ । कबुलियती…

हिलारी एक मात्र योग्य उम्मेदवार हुन्–ओबामा

हिलारी एक मात्र योग्य उम्मेदवार हुन्–ओबामा

काठमाडौँ । आगामी नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन् गइरहेको निर्वाचनमा पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन एक मात्र योग्य उम्मेदवार हुनुभएको…

माटेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न

माटेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न

जनकपुरधाम । मिथिलाञ्चलमा नवविवाहित नारीद्वारा टेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न भएको छ । तेह्र दिनसम्म मनाइने यो पर्वको अन्तिम…

प्रधानमन्त्री दाहालबाट न्याय नभए गङ्गामाया अनशन बस्ने

प्रधानमन्त्री दाहालबाट न्याय नभए गङ्गामाया अनशन बस्ने

काठमाडौँ । विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आउनु भएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल…

साइँला दाइको कमाइ, पर्दैन खाडीको खटाइ

साइँला दाइको कमाइ, पर्दैन खाडीको खटाइ

तिमिले महिनामा २० हजार रुपैयाँ कसरी कमाउन सक्छौ ? भनेर कसैलाई प्रश्न ग¥यो भने सहजै उत्तर आउँछ विदेश गएर ।…

नेपालको स्वास्थ्य र सम्भावना

नेपालको स्वास्थ्य र सम्भावना

विगत केही समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा भएका उतारचढावले विभिन्न अखबारका पानाहरु कोरिएका कुरा त सर्वविदितै छ । मेडिकल क्षेत्रमा भएको…