Sansar News- Online for Global Nepali

कृषि

‘जिनाइन केराको बिरुवाको माग बढ्दो’

‘जिनाइन केराको बिरुवाको माग बढ्दो’

१४ जेठ, दाङ । जिल्लामा पछिल्लो समयमा नयाँ जातको ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दोे छ । थोरै समयमा धेरै उत्पादन…

सौर्य ऊर्जामार्फत सिँचाइ

सौर्य ऊर्जामार्फत सिँचाइ

  १० जेठ, भद्रपुर । झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन्…

बगरखेतीबाट राम्रो आम्दानी  गर्दै मुक्त कमैया

बगरखेतीबाट राम्रो आम्दानी गर्दै मुक्त कमैया

९ जेठ, भीमदत्तनगर । बनहरा मुक्तकमैया शिविरका ७० वर्षीय घुम्मन राना झन्डै अढाई दशक साहुको घरमा कमैया बस्नुभयो । परिवारको…

हरियो पत्तीको उत्पादन वृद्धि

हरियो पत्तीको उत्पादन वृद्धि

२९ वैशाख,इलाम । मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले…

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

२४ वैशाख,धनकुटा  । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको…

झापामा वार्षिक रु पाँच करोड च्याउ उत्पादन

झापामा वार्षिक रु पाँच करोड च्याउ उत्पादन

७ वैशाख, भद्रपुर । झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका…

पत्याउनु हुन्छ ! इलाममा गाई पनि रेडियो सुन्छन्

पत्याउनु हुन्छ ! इलाममा गाई पनि रेडियो सुन्छन्

२३ चैत, युवराज पाण्डे, इलाम,फिक्कल । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ रु तर इलाममा जब गाईले रेडियो सुन्छन्…

बाख्रापालनबाटै बदलियो ‘लीलामायाको जीवन’

बाख्रापालनबाटै बदलियो ‘लीलामायाको जीवन’

 तेह्रथुम। तेह्रथुमको फाक्चामारा गाविसको दक्षिणी दुर्गम गाउँ हक्पाराकी ‘लीलामाया लिम्बूको परिवारलाई दुईवर्ष अघिसम्म बिहान÷बेलुका हातमुख जोर्नै धौ धौ हुन्थ्यो ।…

प्रधानमन्त्री कृषि आधुनिकीकरण, स्याङ्जा सुन्तला जोन घोषित

प्रधानमन्त्री कृषि आधुनिकीकरण, स्याङ्जा सुन्तला जोन घोषित

१ फागुन, वालिङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको…

सरकारको नारा ‘आधुनिक कृषि’,किसानका समस्या ज्यूँका त्यूँ

सरकारको नारा ‘आधुनिक कृषि’,किसानका समस्या ज्यूँका त्यूँ

कुनैपनि क्षेत्रमा देखिएको समस्या जरैदेखि समाधान गर्दै अगाडि बढ्न सकियो भने फेरि त्यहि समस्याका लागि पछाडि फर्केर हेर्नु पर्दैन् ।…

बाख्रापालनले बनायो उद्यमी

बाख्रापालनले बनायो उद्यमी

२९ माघ,बागलुङ  । दमेक–८ कि किसान टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक…

थाङ्पालकोट अब अलैँची पकेट क्षेत्र बन्यो

थाङ्पालकोट अब अलैँची पकेट क्षेत्र बन्यो

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरियो । जिल्ला कृषि विकास कार्यालय…